नेपालसहित सात मुलुकलाई कुवेत प्रवेशमा रोक

काठमाडौं । नेपालमा कोरोनाको जोखिम बढ्दै गएपछि नेपाली नागरिकहरुलाई कुवेत प्रवेशमा रुपमा रोक लगाइएको छ । कुवेत सरकारले १ अगष्टदेखि नेपालसहित सात देशका नागरिकलाई कुवेत प्रवेशमा अनिश्चितकालीन रोक लगाएको हो । ती देशहरुमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्स छन् । कोरोना संक्रमणलाई मध्यनजर गर्दै कुवेत सरकारले बिहीबार यस्तो निर्णय गरेको जनाइएको छ … Continue reading नेपालसहित सात मुलुकलाई कुवेत प्रवेशमा रोक